8 December 2019  |   आइतवार, मंसिर २२, २०७६

चुनाव सकिएपछि बढायो सरकारले पेट्रोलियम पदार्थको मूल्य,कस्को कति पुग्यो ?

    | प्रकाशित मितिः सोमवार, मंसिर १६, २०७६  

काठमाडौ । सरकारले सोमबार पेट्रोलियम पदर्थको मुल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको बढाएको छ।

सोमबार रातिदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको हो।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ। नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोल १ सय ९ र डिजेल तथा मट्टीतेल ९७ रुपैयाँ पुगेको छ।

प्रकाशित मितिः सोमवार, मंसिर १६, २०७६     7:40:25 PM  |

प्रतिक्रया दिनुहोस्