6 April 2020  |   सोमवार, चैत्र २४, २०७६

शर्मिला बोगटीको शब्द सृजनामा ‘मायाको काहानी’ (भिडियो सहित) 

    | प्रकाशित मितिः आइतवार, पुस २७, २०७६  

काठमाडौं। नेपाली लोक तथा दोहोरी गीतकी सर्जक शर्मिला बोगटीको शब्दमा लोकदोहोरी गीत ‘मायाको काहानी’ सार्वजनिक भएको छ।

शर्मिला बोगटीको शब्द र जनक लामाको लय रहेको यस गीतमा जनक लामा, अर्जुन विक र सुन्तली विकको सुमधुर आवाज रहेको छ।

शिशिर भण्डारीको निर्देशन, सागर गौतमको छायांकन र मिन रावलको सम्पादन रहेको यस गीतको म्युजिक भिडियोमा सौगात मिश्र र आयुष्मा कार्कीको अभिनय देख्न सकिन्छ। शर्मिला बोगटीको सृजना रहेका थुप्रै गीतहरू चर्चाको शिखरमा छन्।

सर्जक शर्मिला बोगटी लगायत यस गीतका सम्पूर्ण युनिटलाई हिमाली टाइम्स डटकमको तर्फबाट सफलताको शुभकामना ।।

भिडियो हेर्नुहोस् :

 

प्रकाशित मितिः आइतवार, पुस २७, २०७६     9:41:49 AM  |

प्रतिक्रया दिनुहोस्