26 May 2020  |   बुधबार, जेष्ठ १४, २०७७

“लाउदैन र बाडुल्की” बोलको प्रतिक्षारत मौलिक गित सार्वजनिक

    | प्रकाशित मितिः बिहिबार, चैत्र ६, २०७६  

काठमाडौं । धेरैले प्रतिक्षा गरेको “लाउदैन र बाडुल्की” बोलको प्रतीक्षारत मौलिक गित आजबाट  सार्वजनिक भएको छ ।
कमल बिसि माल्दाई र प्रतिभा अर्पणको आवाजमा रहेको यस गितको शब्द/लय सृजना चर्चित सर्जक शिव हमालको रहेको छ । यस गितमा अभिनय तथा नृत्य सुनिल क्षेत्री र रक्षा श्रेष्ठको रहेको छ ।

प्रतिभा अर्पणको एल्बमको रुपमा यो गित बजारमा आएको हो । मौसम हिमालीको निर्देशन रहेको यस गितमा नवराज उप्रेतिको छायाकन रहेको छ ।

सुनिल परियारको म्युजिक एरेन्ज रहेको यस गित शिव हमालको अफिसियल युट्युब च्यानल मार्फत बजारमा आएको हो । गितको सम्पादन प्रबिन भट्टले गरेका हुन भने मारुनी रेकर्डिङ स्टुडियोमा गित रेकर्ड भएको हो ।

भिडियो हेर्नुहोस ।

प्रकाशित मितिः बिहिबार, चैत्र ६, २०७६     4:50:37 PM  |

प्रतिक्रया दिनुहोस्