1 April 2020  |   बुधबार, चैत्र १९, २०७६

आहा ! एकपटक पुग्नैपर्ने घोडाघोडी स्थित ओजुवा ताल (तस्बिरमा हेर्नुहोस)

    | प्रकाशित मितिः शनिबार, चैत्र ८, २०७६  

सुखड ,कैलाली । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी क्षेत्रमा अबस्थित ओजुवा ताल आन्तरिक पर्यटकको गन्तव्य बन्न थालेको छ । पर्यटन प्रवद्र्धनमा निजि  संगै स्थानीय तहको लगानी थपिएपछि यहाँ पर्यटकको बाक्लो उपस्थिति हुन थालेको छ ।

घोडाघोडी क्षेत्रमा रहेको ओजुवा तालमा गत फागुन २९ गते देखि डुङ्गा सञ्चालनमा आएपछि दिनुहुँजसो आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

पुर्वपश्चिम महेन्द्र राजमार्ग सङ्गै यो क्षेत्र जोडिएको हुदा पनि यहाँ पर्यटक आवतजावतमा थप सहजता छ ।

ओजुवा ताल मुख्य प्रवेशद्वार 

पर्यटकका लागि पिउने पानीको धारा 

यात्रु प्रतीक्षालय (विश्राम स्थल)

डुङ्गा सयर गर्ने ठाउँ 

डुङ्गा सयर गर्दै पर्यटक 

पर्यटकका लागि व्यवस्थित खाजाघर 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मितिः शनिबार, चैत्र ८, २०७६     4:25:45 PM  |

प्रतिक्रया दिनुहोस्