घोडाघोडीमा माछा पोखरीमा डुबेर एक बालिकाको मृत्य

कैलाली । कैलालीमा माछा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका-१ बेलकोटमा आईतबार दिउँसो घर नजिकैको माछा पोखरीमा डुबेर मिम बहादुर शाहीकी ३ बर्षिया छोरी एलिशा शाही रहेको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी प्रमुख हरि शरण भट्टले जानकारी दिए ।

शवलाई पोस्टमार्टमको लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको र घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रया दिनुहोस्