जनतालाई पुर्वराजा शाहको सन्देश :कोरोना संक्रमणबाट सुरक्षित रहनेगरी सजगता अपनाउनुहोस

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक संकटमा परेका बेला स्वास्थ्यसेवा जस्तो संबेदनसिल क्षेत्रहरुको देखिएको हर्कत ठिक नभएको उद्घोष गरेका छ्न । निजी अस्पताल एवम्‌ स्वास्थ्य संस्थाहरूले कोरोना आशंका गरिएका बिरामीहरूलाई उपचारका लागि भर्ना नै नलिने हर्कत देखाउन थालेपछि  पनि कायरताको संज्ञा दिएका छन्‌।

सामाजिक सञ्जाल ट्वीटरमार्फत पूर्वराजा शाहले सरकारी मात्र नभै सबै निजीस्तरका स्वास्थ्य संस्थाले समेत आम नागरिकलाई पहिलो प्राथमिकता दिनैपर्ने र संकटका बेला पछि हट्नु कुनै भेदभाव गर्नु कायरतापूर्ण हुने उल्लेख गरेका हुन्‌।

कोरोना भाइरसको बढ्दो प्रभावले संकटमा रहेका बेला देश भित्र संचालनमा रहेका सरकारी मात्र नभै सबै निजीस्तरका स्वास्थ्य संस्थाले समेत आम नागरिकलाई पहिलो प्राथमिकता दिनै पर्छ, संकटका बेला पछि हट्नु, कुनै भेदभाव गर्नु कायरतापूर्ण हुनेछ । यो संवेदनशीलतालाई सरकारले पनि मनन गर्नुपर्छ ।

पूर्वराजा शाहले ट्वीटरमा कोरोना भाइरसको बढ्दो प्रभावले संकटमा रहेका बेला देश भित्र संचालनमा रहेका सरकारी मात्र नभै सबै निजीस्तरका स्वास्थ्य संस्थाले समेत आम नागरिकलाई पहिलो प्राथमिकता दिनै पर्छ भनेका छ्न । उनले भनेका छ्न संकटका बेला पछि हट्नु, कुनै भेदभाव गर्नु कायरतापूर्ण हुनेछ। यो संवेदनशीलतालाई सरकारले पनि मनन गर्नुपर्छ।’

One thought on “जनतालाई पुर्वराजा शाहको सन्देश :कोरोना संक्रमणबाट सुरक्षित रहनेगरी सजगता अपनाउनुहोस

  1. हरेस नखानु हाेला अादरणीय नेपाली जनता जनार्दन:
    अनुशासनमा छौ नेपाल र नेपाली बचाउन निस्कन परे पनि सहर्ष निस्कने छौ हरसम्भव व्यवस्थापन र प्रयासका लागि । भरपर्दाे राेकथाम, परिक्षण, तथा दैनकी ब्यबस्थापनकाे छनक अनुभुति भईरहेको छैन । मृत्यु संख्या छैन भनेर परिस्थितिलाई हल्का नलिअौ । जनता पनि संयमित हाै, सुरक्षाकर्मीहरुले पनि कुटपिटमा नलागौ । रचनात्मक उपाय अपनाउनु ऊचित ।
    मानब‌ निर्मित अाजकाे अातंकका रचनाकार हरुलाई अन्तर्राष्ट्रिय कानून… सद्दाम हुसेनकाे गति देखाउन पनि जुट्नु पर्नेछ । दुध माग्दा बम गाेला नअाउलान । अाए ब्यहाेराैला मिलेर ।
    सरोकार निकायकाे नैतिकता र उत्तरदायीत्व कहा छन‌ ? राष्ट्रियता राष्ट्रिय स्वाधीनताकाे त झनै के कुरा …सनातन हिन्दु नेपालमा हजारौ बर्षदेखि नै नेपालमा राजसंस्था र राजाले अस्तित्व रहेको ईतिहास साक्षी छ ।
    आदर्णीय नेपाली दाजुभाई दिदीबहिनी हरु, नानीबाबुहरु हरेस नखानु हाेला देशभक्त, राष्ट्रबादी र बीर नेपालीकाे रगत र पहिचानकाे संघारमा छौ पौरखी ईतिहास मासिने छैन । अहिलेकाे सरकारकाे अादेश र ब्यबस्थापनमा अाशा गरेर घर डेरामा तपाई हामी धैर्यता पुर्वक बसेका छौ ।
    देशकाे पहिचान जनताकाे हकहीतका लागि राजाबाट औल्याईएका बिषयबस्तुहरुलाई कदर गरौ, मनन गरौ र सुधार गरौ । देश र जनताकाे ज्यान भन्दा ठूलाे केही हुदैन, अति मेव बर्जयते, खवरदार इतिहासले दण्ड गर्ने छ मुल्यहीन अनुत्तरदायी कुराजनीति र कुशासनका ठेकेदार हरुलाई। राष्ट्रिय संकटमा बचौ र बचाअौ, चेतना भया…

प्रतिक्रया दिनुहोस्