कोरोनाबिरुद्ध लडाईको अग्रमोर्चामा विश्वका पाँच महिला डाक्टरमा नेपालकि रुना झा पहिलो नम्बरमा

काठमाडौ । कोरोना भाइरसबिरुद्धको लडाइँमा स्वास्थ्यमोर्चाको अग्रपंक्तिमा रहने पाँच महिला स्वास्थ्यकर्मीको नाम सार्वजनिक गरिएको छ ।

संयुक्त राष्ट्रसंघ (ओमेन महिला) विभागले सार्वजनिक गरेका पाँच महिला मध्ये नेपालकि डा.रुना  पनि रहेकि छन् । संयुक्त राष्ट्र संघले अग्रमोर्चामा रहेकि पाँच पहिलाको सूचिमा झाको नाम पनि राखेको छ ।

विभागले झाको नाम उत्कृष्ट पाँच डाक्टरमा उनको नाम समावेश गरेको हो । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा झा कार्यरत छन् । उनले दैनिक ७० देखि १०० विरामीको स्वास्थ्य रिपोर्ट टुङ्गो लगाउने गरेकि छिन् ।

डाक्टरहरु विरामी हेर्नसमेत छोडेका बेला उनी नेपालका लागि नमुना बनेकि छिन् । उनको अहिले नेपाल र विश्वभर चर्चा चलेको छ ।

One thought on “कोरोनाबिरुद्ध लडाईको अग्रमोर्चामा विश्वका पाँच महिला डाक्टरमा नेपालकि रुना झा पहिलो नम्बरमा

  1. सलाम छ नेपाली वीर महिला रुनालाई ।वीर उहि हुन्छ जो मृत्युलाई समाउँछ ,कायरहरु आफ्नो जिवनलाई नै दह्रोसँग समाउँछन् ।धन्यवाद ।

प्रतिक्रया दिनुहोस्