राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ देखि सुरु हुँदै

काठमाडौं। कोरोनाको महामारीले रोकिएको राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ देखि फेरि सुरु गर्ने तयारी गरिएको छ।

कोरोनाका कारण रोकिएको प्रशिक्षण भदौ १ बाट सुरु गर्ने तयारी गरिएो अखिल नेपाल फुटबल संघ, एन्फा ले बताएको छ ।

लकडाउन लागु गरेपछि फुटबल टिमको प्रशिक्षण रोकिएको थियो । सरकारले चार महिनापछि बुधबार लकडाउन खुल्ला गरेपछि अब खेलकुदको लागि प्रशिक्षण गर्ने बाटो खुलेको हो ।

 

 

 

प्रतिक्रया दिनुहोस्