बुटवलमा दुईजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । बुटवलमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपरासीकी एक महिला र रुपन्देहीका एक पुरुष रहेको उक्त अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार नवलपरासीको प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको शनिबार बिहान ६ बजे र बुटवल उपमहानगरपालिका–११ निवासी ४० वर्षीय पुरुषको शुक्रबार राति ११ बजे मृत्यु भएको हो ।

 

 

 

प्रतिक्रया दिनुहोस्