वीरगन्जमा ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं । वीरगञ्जको अस्पतालमा उपचार गराइरहेका एक ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा उपचार गराइरहेका महागढीमाई नगरपालिका–१० निवासी ६० वर्षीय ती कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको उक्त अस्पतालले जनाएको छ ।

 

 

प्रतिक्रया दिनुहोस्