चार रेक्टल स्केलकाे भूकम्पको धक्का महसूस

काठमाडौ । बुधबार अपरान्ह भुकम्पको धक्का महसुस गरिएको छ । धादिङ जिल्ला केन्द्रविन्दु भएर भूकम्पको धक्का महसूस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ रेक्टल स्केलकाे भूकम्पको धक्का महसूस गरिएको हो ।

 

 

प्रतिक्रया दिनुहोस्