चार रेक्टल स्केलकाे भूकम्पको धक्का महसूस हिमाली टाइम्स २०७७ भाद्र २४ १६:४० मा प्रकाशित काठमाडौ । बुधबार अपरान्ह भुकम्पको धक्का महसुस गरिएको छ । धादिङ जिल्ला केन्द्रविन्दु भएर भूकम्पको धक्का महसूस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ रेक्टल स्केलकाे भूकम्पको धक्का महसूस गरिएको हो । सम्बन्धित समाचार