सिन्धुपाल्चाेककाे भीरखर्कमा पहिराे, ७ घर पुरिए

सिन्धुपाल्चाेक । सिन्धुपाल्चाेक जिल्लाकाे बारबिसे नगरपालिकाकाे घुम्याङ भीरखर्कमा आएकाे पहिराेले नापुले गाउँकाे गाउँका ७ घर बगाएकाे छ ।

अरनीकाे राजमार्गकाे बसेरीबाट एक घन्टाकाे दुरीमा पुगिने उक्त स्थानमा गएकाे पहिराेमा परी २० जना भन्दा बढी बेपत्ता भएका छन् । घटनाकाे थप विवरण आउन बाँकी छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्