देशभर कोरोनाबाट थप ९ जनाको मृत्यु , कोरोनाले ज्यान गुमाउनेको संख्या ३४५ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

यो सँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३४५ पुगेको छ ।मन्त्रालयका यसअघि शनिबार १४ जनाको कोरोनाका कारण ज्यान गएको थियो ।

 

 

प्रतिक्रया दिनुहोस्