काठमाडौंमा एकाबिहानै भूकम्पकाे ठूलो धक्का

काठमाडौं । बुधबार काठमाडौंमा एकाबिहानै भूकम्पकाे ठूलो धक्का महशुस भएकाे छ ।

बिहान ५ बजेर १९ मिनेटमा भूकम्प भएकाे हाे ।  कति रेक्टरकाे गएकाे हाे । यसबारे थप विवरण आउन बाँकी  ।

प्रतिक्रया दिनुहोस्