करेन्ट लागेर वडा अध्यक्षको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुकाे माप्यदूधकाेशी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष निमराज तामाङकाे करेन्ट लागेर मृत्यु भएकाे छ ।

गाउँपालिका उपाध्यक्ष जुनिता मगरका अनुसार सल्लेरी घरमा करेन्ट लागेका वडाध्यक्ष तामाङकाे जिल्ला अस्पताल फाप्लुमा उपचारकाे क्रममा निधन भएकाे हाे ।

उनकाे उपचारकाे क्रममा मंगलबार बिहान मृत्यु भएकाे उपाध्यक्ष मगरले जानकारी दिइन् ।

 

 

 

प्रतिक्रया दिनुहोस्