हास्य टेलिसिरियल झम्के गुलेली रिलिज (भिडियोसहित)

कल्पना कार्की कोहलपुर । हास्य टेलिसिरियर झम्के गुलेली रिलिज भएको छ । विभिन्न समसामायिक बिषय बस्तुमा आधारित सिरियल हरेक हप्ताको शुक्रवार समग्र इन्टेरमेमेन्ट युटुब च्यानलमार्फत हेर्न सकिनेछ ।

बाकेको कोहलपुर स्थित भरैयामै सुटिङ कैद गरिएको टेलिसिरियल प्रकाश कडेल गुलेली कान्छाको कथा लेखन तथा निर्देशन रहेको छ भने सिरियल निर्माता नेपाली कथानक चलचित्र निर्माता रुद्र खनाल हुन ।

भुबन भट्टराईको सम्पादन रहेको टेलिसिरियलको पट कथा भने कल्पना कार्कीको रहेको छ । कोहलपुर कै कलाकारहरुले तयार पारेको टेलिसिरियल झम्के गुलेलीमा मुख्य भुमिका प्रकाश कडेल गुलेली कान्छाकै रहेको छ ।

भिडियो हेर्नुहोस

 

 

 

 

 

 

 

 

प्रतिक्रया दिनुहोस्