अरिङ्गालकाे टोकाईबाट एकैघरका २ बालिकाकाे मृत्यु

डोटी । डोटीमा अरिङ्गालकाे टोकाईबाट एकैघरका २ बालिकाकाे मृत्यु भएकाे छ ।

सायल गाउँपालिका-१ मा अरिङ्गालको टोकाईबाट दुई बालिकाको बुधबार मृत्यु भएको हाे ।

स्थानीय भीम रोकायाकी सात वर्षीया छोरी मनिसा रोकाया र उनकी तीन वर्षीया बहिनी सृजना रोकायालाई अरिङ्गालको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्