ढाका टोपी शिरैमा लै लै (तस्वीरमा)

काठमाडौं । आठौं राष्ट्रिय नेपाली टोपी दिवश आज देशभर मनाईएको छ । दिवसका अबसरमा राष्ट्रिय धरोहर प्रतिष्ठान नेपालले काठमाडौमा एक कार्यक्रम गर्यो ।

राष्ट्र एक राष्ट्रको पोसाक किन अनेक ? भन्ने नारासहित राष्ट्रिय पोसाक दिवस मनाएको छ । प्रतिष्ठानले हराउँदै गएको नेपाली पोसाकलाई संरक्षण गर्ने उद्देश्यसहित माइतिघरमा प्रदर्शनसमेत गर्यो ।

विश्‍वजगतलाई नेपाली पोसाक चिनाउने उद्देश्‍यले आज आठौं राष्ट्रिय पोसाक दिवस मनाइएको हो ।

 

 

 

प्रतिक्रया दिनुहोस्