बाँसगढीमा फोरलेनको सडक बनेपछि (तस्वीरमा) हिमाली टाइम्स २०७७ पुष २२ ०७:३९ मा प्रकाशित कोहलपुर । बर्दियाको बासगढी बजारमा फोरलेनको सडक बनेपछि सवारी दुर्घटनाको जोखिम हटेको छ भने पैदल यात्रुलाई हिडलुलमा समेत सहजता भएको छ । (तस्वीर /himalitimes) सम्बन्धित समाचार