
काठमाडौं । विदेशी मुद्राको बिनिमय दर बेला बखत परिवर्तन भइरहन्छ। विदेशी मुद्राको कारोबार गर्दा पछिल्लोे मूल्यको बारेमा जानकारी राख्नु आवश्यक हून्छ। नेपाल राष्ट्र बैंकले आज बिहिवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आजको विनिमय दर यस्तो छ ।