लोकसेवा परीक्षामा सोधिने महत्त्वपूर्ण प्रश्न र तिनका उत्तर

काठमाडौ । लोकसेवा परीक्षामा सोधिने महत्त्वपूर्ण प्रश्न र तिनका उत्तर । जुन आयोगबाट बारम्बार सोधिएका प्रश्नोत्तरहरु समेत हुन ।

१ शविबार विदा दिने चलन कुन राणा प्रधानमन्त्रीको पालामा भएको हो ?
– भीम शमशेर
२ नेपालमा एस.एल.सी परिक्षा कसका पालामा भएको हो ?
– जुद्ध शमशेरको पालामा
३ अड्डा अदालतमा कोट फी लिने चलन कस्ले सुरु गरे ? – जुद्ध शमशेरले
४ वि.सं. १९७७ मा सत्ती प्रथाको उन्मुलन, वि.सं. १९७८मा त्रि चन्द्र कलेजको स्थापना र वि.सं. १९८१मा दासत्वमोचन गर्ने देन कुन राणा प्रधानमन्त्रीलाई जान्छ ? – चन्द्र शमशेर
५ नेपालको इतिहासमा स्वामी महाराज भनेर कस्लाई चिनिन्छ ?
– रण बहादुर शाह
६ बुलेट महाराज भनेर कसलाई चिनिन्छ ? राजा त्रैलोक्य
७ कोत पर्वमा मारिने पहिलो व्यक्तिको थिए ?
– अभिमान सिंह बस्नेत
८ जनकुरको जानकी मन्दिरको निर्माण कस्ले गरेका थिए ?
– वृष भानुकुमारी
९ नेपालको पहिलो प्रधानमन्त्री को हुन ?
-भीमसेन थापा
१० नेपालको पहिलो उपप्रधानमन्त्री को हुन् ?
– सुवर्ण शमशेर

११. नेपाली र विदेशी सयुक्त लगानीमा खोलिएको पहिलो बैक कुन हो ?
– नेपाल अरब (नविल) बैंक लि.
१२. नेपालमा सार्वजनिक यातायातको शुरुवात कहिलेबाट भएको हो ?
– वि.सं.१९९६
१३. १४.निम्न मध्ये BRICS मा पर्ने राष्ट्र?
चिली, इन्डोनेसिया, दक्षिण अफ्रिका, जापान
– दक्षिण अफ्रीका
१४. फिफाको प्रथम महिला महासचिव फातिमा समोरा कुन देश की हुन ?
-सेनेगल
१५. समावेशी लोकतन्त्रका प्रतिपादक को हुन??
– टकिस फोटोपउलस
१६. नेपालमा ६० वर्षको जनसख्या कति छ ?
– ८.१३%
१७. SDGs को चौथो लक्ष्य कुन हो ?
– सबैकालागि स्तरीय शिक्षाको अवसर
१८.नुवाकोटमा गोरु जुधाउने प्रचलन कुन कसको सम्झनामा गरिएको हो ?
– जय पृथ्वीबहादुर सिंह
१९. प्रध्युमनका पीता
– कृष्ण
२०. कोरिया लाई जापानी उपनिवेश बाट मुक्त गराउने नेतृत्व
– Kim II sung
२१.Uno गफ गर्ने थलो हो, कसको भनाइ हो ?
– डोनाल्ड ट्रम्प
२२. खसराज्य कुन ठाउँमा थियो ?
– कर्णालि
२३.आनुवंशिक विज्ञान का पीता ?
– ग्रेगर जोहान मेन्डल
२४. टोङ्गा टापु कहाँ छ ?
– आन्ध्र महासागर
२५. मानव शरिरमा बढि कुन हुन्छ ?
– अक्सिजन ,कार्बन ,नाईट्रोजन, अक्सिजन
२६. महर्वानृत्य कुन जातीमा कहाँ प्रचलित छ?
– थारु,तराई
कृपय सेयर गरिदिनुहोला

 

 

 

 

प्रतिक्रया दिनुहोस्