लोकसेवा तयारी गर्नुहुने सबैले जान्नैपर्ने महत्त्वपूर्ण प्रश्न उत्तर

काठमाडौ । लोकसेवा तयारी गर्नुहुने सबैले जान्नैपर्ने जानकारी सामान्य ज्ञान प्रश्न उत्तर
नेपालको क्षेत्रफल कति छ ? – १४७,५१६ वर्ग कि.मि.
नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ? – ८८५ कि.मि.
नेपालको उत्तर–दक्षिण औसत चौडाई कति छ ? –१९३ कि.मि.
नेपाल कुन महादेशमा अवस्थित छ ? –एशिया
नेपालले एशियाको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ? – ०.३%
नेपालले विश्वको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओटेको छ  ? –०.०३%
नेपाल कुन अक्षांश रेखामा अवस्थित छ ?  –२६.२२उत्तरी अक्षांसदेखि ३०.२७ उत्तरी अक्षांसमा
नेपाल कति देशान्तर रेखामा अवस्थित छ ? –८०.४ पूर्वी देशान्तरदेखि ८८. १२ पूर्वी देशान्तरमा
नेपाल कुन अक्षांसमा पर्दछ ?  –उत्तरी अक्षांस
नेपाल कुन देशान्तरमा पर्दछ  ?  –पूर्वी देशान्तरक्षेत्रफलको हिसावले सबैभन्दा ठूलो जिल्ला कुन हो ? – डोल्पा
क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो अञ्चल कुन हो ?  – कर्णाली
क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ?  – शे फोक्सुण्डो

क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ?  –  भक्तपुर
नेपाललको प्रामाणिक समय ग्रीनबीच समयभन्दा कति बढी छ ?  – ५घण्टा ४५ मिनेट
नेपालको प्रामाणिक समय कुन हिमाललाई आधारमानी निर्धारण गरिएको छ ?  – गौरीशंकर हिमाल
नेपालको प्रामाणिक समय कुन देशान्तर रेखालाई आधार मानेर निर्धारण गरिएको छ ?  – ८६ .५ देशान्तर रेखालाई
नेपाललाई कति सालमा ४ विकास क्षेत्रमा विभाजन गरिएको हो ?  – २०२९ साल
८ वटा जिल्ला हुने अञ्चल कुन हो ?  – वाग्मती
महाकाली पारीका नेपालका २ गाविस कुन कुन हुन् ? –  चाँदनी र दोधारा
गंगासागर पोखरी कहाँ पर्दछ ?  –  जनकपुरधाम, धनुषा

सबभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ?  – सिमिकोट
चीन र भारत दुवैदेशलाई छुने जिल्ला कति वटा छन् ?  – २ वटा, ताप्लेजुङ्ग र दार्चुला

सबभन्दा कम उचाईमा रहेको नेपालको सदरमुकाम कुन हो ?  –  जलेश्वर
सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो ? – सिन्धुली
अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो ?  – सल्यान

नेपालको सबैभन्दा उत्तरी विन्दु कुन जिल्लामा पर्दछ ? – हुम्ला

नेपालको सबैभन्दा दक्षिणी विन्दु कुन जिल्लामा पर्दछ ?  –  लोदावारी, झापा
दक्षिण महाभारत पर्वतदेखि उत्तरी हिमालयसम्म फैलिएको जिल्ला कुन हो ? – धादिङ्ग
काठमाण्डौ उपत्यकाको क्षेत्रफल कति छ ?  –६४२ वर्ग कि.मि
नेपालमा सबैभन्दा गर्मी हुने ठाउँ कुन हो ? –  नेपालगञ्ज
नेपालको सबैभन्दा बढी पानी पर्ने जिल्ला कुन हो ? –  कास्की

नेपालको सबैभन्दा कम पानी पर्ने जिल्ला कुन हो ?  – मुस्ताङ
सूर्योदयको दृष्य देखिने नेपालको प्रसिद्ध स्थान नगरकोट भक्तपुरमा पर्दछ भने अन्तु डाँडा कुन जिल्लामा पर्दछ ?  – इलाम
नेपालमा ८ हजारभन्दा अग्ला हिमालहरु कति छन् ?  –  ८ वटा
मकालु हिमाल कुन हिमश्रृंखलामा पर्दछ ? – महालंगुर
चाँदनी टापु र दोधारा टापु नेपालको कुन जिल्लामा पर्दछन् ?  –  कञ्चनपुर्
झोलुङ्गे पुलको जिल्ला भनेर नेपालकको कुन जिल्लालाई चिनिन्छ ? – बाग्लुङ्ग

महेन्द्र गुफा कुन जिल्लामा रहेको छ ?  –  कास्की
हेलम्वु कुन जिल्लामा पर्दछ ?  – सिन्धुपाल्चोक
महालंगुर हिमश्रृंखलाको अर्को नाम के पनि हो ?  – खुम्वु
भोजपुर केका लागि प्रसिद्ध छ ?  – खुकुरी
काठमाण्डौबाट सबभन्दा नजिकमा पर्ने हिमाल कुन हो ?  – जुगल
काठमाण्डौबाट सबभन्दा नजिकको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ?  – थिम्पु
काठमाण्डौबाट सबभन्दा टाढाको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ? – माले
नेपालको मरुभूमी भन्नाले कुन जिल्लालाई चिनिन्छ ? –मु स्ताङ्ग
च्छोरोल्पा ताल कुन जिल्लामा पर्दछ ? – दोलखा
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको उचाई कति छ ? – ८,५८६ मिटर
कसरा ताल कुन जिल्लामा पर्दछ ?  – चितवन
महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला कुन हो ? – पर्सा
सर्वोच्च शिखर सगरमाथा कुन हिमश्रृंखलामा पर्दछ ?  –  महालंगुर (खुम्वु)
दहीको लागि प्रसिद्ध जिल्ला कुन हो ? –भक्तपुर्य कफि खेतीको लागि प्रसिद्ध जिल्ला कुन हो ? – गुल्मी
नेपालको सबैभन्दा ठूलो मानवनिर्मित जलाशय कुन हो ?  –  इन्द्र सरोवर
अरुण उपत्यका कुन जिल्लामा पर्दछ ? – संखुवासभा
क्षेत्रफलको हिसावले सबैभन्दा सानो अञ्चल कुन हो ? – महाकाली

नेपालको चेरापुञ्जी भन्नाले कुन ठाउँलाई बुझिन्छ ? – पोखरा
म्याग्नेसाइट ९खरिढुंगा०को व्यवसायिक उत्पादन कुन जिल्लमा भएको छ ? – दोलखा
धरातलीय स्वरुपका आधारमा नेपाललाई कति प्रदेशमा बाँडिएको छ  ? –  ३  प्रदेश
नेपालमा सोडा कहाँ पाइन्छ ?  – सल्यान र डोटी

पहाडी प्रदेशमा नेपालका कति जिल्ला पर्दछन् ? – ३९ वटा
हिमाली प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ? – १७ वटा
तराई प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ? – २१ वटा
काठमाण्डौ उपत्यकाका चार भञ्ज्याङ्गहरु कुन कुन हुन् ? – पू र्व–साँगा, पश्चिम–वाण, उत्तर–पाटी, दक्षिण–चन्द्रगिरी

हिमाली प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ?– १५%
पहाडी प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ?  – ६८%
तराई प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ?  – १७%
नेपालको कति प्रतिशत जनसंख्या हिमाली क्षेत्रमा बसोबास गर्दछन् ?  –७.३ प्रतिशत
पहाडी प्रदेशमा कति प्रतिशत जनसंख्या बसोबास गर्दछन् ? – ४४.३ प्रतिशत
तराई प्रदेशमा कति प्रतिशत जनसंख्या बसोबास गर्दछन् ? –४८.४ प्रतिशत
नेपालको पूर्वी सिमाना मेचीले छुट्याएको छ भने पश्चिमी सीमाना कुन नदीले छुट्याएको छ ? – महाकाली
फर्पिङ्ग जलविद्युत केन्द्रवाट कति किलोवाट विद्युत उत्पादन गरिन्छ ? – ०० किलोवाट

नेपालको सबैभन्दा होचो भागमा रहेको स्थान कुन हो ? – केचनाकलन, झापा, समुद्र सतहबाट ७० मिटर
भौगोलिक रुपमा नेपाल कस्तो राष्ट्र हो ?  –  भु–परिवेष्ठित

नेपालको उत्तर दक्षिण चौडाई वढीमा कति र घटीमा कति रहेको छ ? – बढीमा २४१ कि.मि. र घटीमा १४५ कि.मि.

हिमाली प्रदेश समुद्री सतहबाट कति उचाई क्षेत्रमा फैलिएको छ ? – ३३६० मिटरदेखि ८८४८ मिटरसम्म
पहाडी प्रदेशको समुद्र सतहदेखि कति उचाईमा फैलिएको छ ?  –६०० मिटरदेखि ३३६० मिटरसम्म
तराई प्रदेश समुद्र सतहबाट कति उचाइमा फैलिएको छ ?  – ७० मिटरदेखि ६०० मिटरसम्म
महेन्द्र राजमार्गको लम्वाई कति रहेको छ   ?  – १०३४ कि.मि।
दक्षिणबाट उत्तरतिर बहने नदी कुन हो  ?  – कर्मनाशा

ओलाङचुङगोला घाँटीबाट नेपाल प्रवेश गर्ने एक मात्र नदी कुन हो ?  – तमोर

नेपालका नदीहरुबाट कूल कति मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ ?  – ८३ हजार मेगावाट
जलश्रोतको पहिलो धनि राष्ट्र कुन हो ?   –  ब्राजिल
जलश्रोतको दोस्रो धनी राष्ट्र कुन हो ?  –  नेपाल
सगरमाथालाई तेस्रो धु्रवको उपनाम दिने व्यक्ति को हुन् ?  –  माइकल कर्ग
सगरमाथालाई पहिला ह्ख् एभबप अर्थात् पन्ध्रौं चुलीको नामबाट चिनिन्थ्यो, पछि माउण्ट एभरेष्ट भनियो र त्यसपछि यसको नेपाली नामाकरण सगरमाथा भनेर गरियो, यसरी सगरमाथा भनेर कसले कहिले नामाकरण गरेका हुन् रु –सन् १९५६ मा स्व। बाबुराम आचार्यले
राष्ट्रिय मान्यता पार्टी हुनको लागि प्रतिनिधि सभाको निर्वाचनमा खसेको जम्मा मतको कति प्रतिशत मत प्राप्त गरेको हुनुपर्छ रु –३ प्रतिशत
महेन्द्र राजमार्गको शिलन्यास कहिले भयो ?  – वि।सं। २०१९ बैशाख १ गते
सबैभन्दा बढी जिल्लाका सीमाना जोडिएको जिल्ला कुन हो ?  – सिन्धुली
सगरमाथा दिवस कहिले मनाइन्छ ?  –  २९ मे
नेपालबाट विदेशस्थित नजिकको विमानस्थल कुन हो ?  – पटना, भारत
सप्तगण्डकीको सबभन्दा ठूलो सहायक नदी कुन हो ?  – काली गण्डकी
धरान–धनकुटा राजमार्गलाई के भनिन्छ ?  – मदनभण्डारी राजमार्ग
डोल्पा जिल्लाभन्दा महाकाली अञ्चल कति वर्ग कि।मि। सानो छ ?  –  ९०० वर्ग कि।मि।
सुर्खेत जिल्लाको पुरानो नाम के हो ?  – दोभाने चौर

मध्यमापश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम वीरेन्द्रनगर कुन जिल्लामा पर्दछ ?  – सुर्खेत

सप्तगण्डकीका प्रमुख सहायक नदी कुन हो ?  –  काली गण्डकी
विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको जलविद्युत परियोजना कुन हो ?  – थामे जलविद्युत परियोजना
नेपाललाई कति सालमा चार विकास क्षेत्रमा विभाजन गरियो ?   – वि।सं। २०२९

सबभन्दा उच्चस्थानमा रहेको राष्ट्रिय निकुञ्ज कुन हो ?   – सगरमाथा राष्ट्रिय निकुञ्ज
राष्ट्रिय जनगणना कति कति वर्ष लिने गरिन्छ ?  – प्रत्येक १० वर्षमा

नेपालमा मात्र पाइने चरा कुन हो ?   –  काँडे भ्याकुर

ग्याला भन्ज्याङ्ग कुन जिल्लामा पर्छ ?   –  गोरखा
माछापुच्छे हिमाल कुन हिमशृंखलामा पर्छ ?–अन्नपूर्ण
सार्क गरिबी निवारण कार्यक्रम नेपालको कुन जिल्लामा लागू भएको छ ?–मकवानपुर

कर्णाली पुलको लम्बाइ कति हो ? – ५०७ मी।

बाह्रकुने ताल कहाँ पर्छ ? – दाङ

स्वच्छ वातावरणको लागि कति वनको आवश्यकता पर्दछ ? –४३५
ढोरपाटन शिकार आरक्ष कुन कुन जिल्लाको भाग मिलाएर बनेको छ रु –रुकुम, बाग्लुङ र म्याग्दीका केही भाग ।

सप्तकोशीमा पर्ने सबैभन्दा सानो नदी कुने हो ? –लिखु

सार्क उपक्षेत्रीय चतुष्कोणमा कुन कुन राष्ट्र पर्दछन् ?–नेपाल, भारत, बंगलादेश र भुटान

काकडभिट्टा–बङ्ग लाबन्ध मार्ग कहिलेदेखि सुरु गरिएको हो ? –२०५४ भाद्र १६
नेपाल पिक कुन जिल्लामा पर्छ ? –ताप्लेजुङ
नेपाललाई ५ विकास क्षेत्रमा कहिलेदेखि विभाजन गरियो ? –२०३७ सालमा
विकास क्षेत्रको विघटन कहिले गरियो
नेपालमा हावापानीलाई कति भागमा बाँड्न सकिन्छ ? –५ भाग

चन्द्रनहर कुन नदीबाट बनाइएको छ ?–त्रियुगा

नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ? –चितवन राष्ट्रिय निकुञ्ज
पनेरवा दरबार कुन ठाउँमा पर्दछ ? –रौतहट

नेपालको सबैभन्दा ठूलो नदी कुन हो ?–कोशी

गण्डक सम्झौता कहिले भएको थियो ? – २०१६ मंसिर १९
नेपाल–चीन वैज्ञानिक सीमाङ्कन कहिले भएको हो ?– २०१८
महेन्द्र राजमार्गले तलका मध्ये कुन दुवै पहाडी जिल्लालाई छुन्छ ?– अर्घाखाँची र मकवानपुर
धरान–धनकुटा राजमार्गलाई के नामाकरण गरिएको छ रु – मदन भण्डारी
टिंकर भञ्ज्याङ कुन जिल्लामा छ ? – दार्चुला जिल्लामा
विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटल कुन हो ?–होटल एभरेष्ट भ्यू
पशुपति क्षेत्रले कति भूभाग ओगटेको छ ? –२६४ हेक्ट
संसारकै सबैभन्दा गहिरो गल्छी कुन हो ? –धवलागिरी र अन्नपूर्ण हिमालबीमा कालीगण्डकी नदीले बनाएको गल्छी जसको गहिराई ६,९६७ मिटर छ
नेपालभित्रै बग्ने सबैभन्दा लामो नदी कुन हो ?–कर्णाली, ५०६ किलोमिटर
लार्के भञ्ज्याङ्ग गोरखामा पर्छ भने टिपताल भञ्ज्याङ कुन जिल्लामा पर्छ ? –ताप्लेजुङ्ग
नेपालमा सबैभन्दा अघि कुन राजमार्ग बनेको हो ?–त्रिभुवन राजपथ
नेपालको प्रामाणिक समय जुन गौरीशंकर हिमाललाई काटिगएको ८६ड्ढ१५ु देशान्तर रेखालाई कहिले देखि मान्यता दिएको हो ? –विं।स। २०४२ बैशाख १ गतेदेखि
नेपालमा समुद्र सतहदेखि कति उचाईसम्म उष्णप्रदेशीय सदावहार जंगल पाइन्छ ?–समुद्रसतहदेखि १२०० मिटरको क्षेत्रमा
समशितोष्ण पतझर जंगल कतिदेखि कति समुद्रसतहमा पाइन्छ ? –१२०० मिटरदेखि २१०० मिटर समुद्र सतहबीचमा
समशितोष्ण कोणधारी जंगल पाइने उचाई कति हो ? –समुद्र सतहदेखि २१००–३३०० मिटरबीचको उचाई
लेकाली वनस्पती पाइने उचाई कति हो ?–समुद्र सतहदेखि ३३००–५००० मिटरसम्मको उचाई ।
नेपालमा टुन्ड्रा वनस्पति कति उचाईबीचमा पाइन्छ ? –समुद्र सतहभन्दा ५००० मिटर देखि माथिको भूभागमा

नेपालको १२०० देखि २१०० मिटरसम्मको उचाइमा कुन हावापानी पाइन्छ ?– न्यानो समशितोष्ण

त्रिशुली नदीको मुहान कुन हो ? – गोसाइँकुण्ड

च्छो–रोल्पा हिमतालको उचाइ कति हो ? – ४५८० मी।

महाकाली नदी भारतमा पुगेपछि के नामले चिनिन्छ ? –शारदा
नेपालको हिमनदीहरुमा सबैभन्दा लामो तथा ठूलो हिमनदी कुन हो ? –सबैभन्दा लामो–खुम्वु हिमनदी, ठूलो हिमनदी–लाङटाङ

नेपालको प्रमुख वाली धान हो भने दोस्रो तेस्रो प्रमुख वाली कुन कुन हो ? –मकै र गहुँ
नेपालमा मनसुनी वर्ष कति अवधिसम्म रहन्छ ?– ४ महिना

काञ्जिरोवा हिमश्रृंखला कुन अञ्चलमा पर्दछ ?–कर्णाली
माछापुच्छे हिमालको उचाई कति छ ? –६९९६ मिटर
फोक्सुण्डो तालको निकासबाट बनेको झरनाको नाम के हो ?–सुलिगाँड झरना

प्रसिद्ध नारद कुण्ड गोरखामा पर्छ भने दामोदर कुण्ड कुन जिल्लमा पर्छ ? –मुस्ताङ्ग
५२ पोखरी ५३ तालको जिल्ला भनेर प्रसिद्धि कमाएको जिल्ला कुन हो ?–रुकुम
नेपालको सबैभन्द बढी वर्षा हुने स्थल कास्कीको लुम्ले हो भने कम वर्षा हुने स्थल कुन हो ? – ल्होमन्थाङ्ग, मुस्ताङ्ग

नेपालको सबैभन्दा ठूलो नगरपालिका कुन हो ? –त्रियुगा नगरपालिका

धेरै जनसंख्या भएको नगरपालिका काठमाण्डौ महानगरपालिका हो भने सबैभन्दा कम जनसंख्या भएको नगरपालिका कुन हो ? –धुलिखेल नगरपालिका

नेपालमा पाइने माटोलाई कुन कुन भागमा वर्गीकरण गरिएको छ ?–५ प्रकारमा ९पाँगो, बलौटे, पहाडी, हिमाली, टुन्ड्रा०
नदीका आधारमा नेपाललाई कति भागमा बाँडिएको छ ? –३ भागमा
नेपालको सबैभन्दा ठूलो ताल कुन हो रु यो कुन जिल्लामा रहेको छ ? –रारा, मुगु
फेवाताल, वेगनास ताल, रुपाताल कस्कीमा पर्दछ भने खास्टे ताल कहाँ पर्दछ ?–कास्की
हिमाली प्रदेशले नेपालको कुल भू–भागको १५ प्रतिशत भू–भाग ओगटेको छ भने यस प्रदेशमा कुल जनसंख्याको कति प्रतिशत मानिसहरु बसोबास गर्दछन् ?– ७।५ प्रतिशत
पहाडी प्रदेशले नेपालको कुल भू–भागको ६८ प्रतिशत भू–भाग

नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डोको गहिराई कति रहेको छ ? –६५० मिटर

सबैभन्दा उचाईमा रहेको ताल कुन हो ? –तिलिचो, ४९१९ मिटर
घोडाघोडी ताल कैलालीमा पर्छ भने सुके ताल कहाँ पर्छ –चितवन
नन्दभाउजु ताल चितवनमा पर्छ भने सत्यवती ताल कहाँ पर्छ –पाल्पा
नेपाललाई धरातलीय स्वरुपको आधारमा कति भागमा विभाजन गरिएको छ ? – ३ भागमा
हिमाली प्रदेशलाई उचाइको आधारमा कति मिटरदेखि कति मिटरसम्मको क्षेत्र तोकिएको छ ?– करिब ४००० मिटरदेखि माथि
पहाडी प्रदेशले कति उचाइसम्मको भू–भाग ओगटेको छ ?– समुन्द्र सतहबाट ७० मि।देखि ६०० मि।सम्म
ओगटेको छ भने कुल जनसंख्याको कति प्रतिशत मानिसहरु बसोबास गर्दछन् ?– ४५।५ प्रतिशत
तराई प्रदेशले नेपालको कुल भू–भागको १७ प्रतिशत भू–भाग ओगटेको छ भने कुल जनसंख्यको कति प्रतिशत मानिसहरु बसोबास गर्दछन् ?– ४६।७ प्रतिशत
सगरमाथाको नामाकरण ‘एभरेष्ट’ भनी कसको नामबाट राखिएको हो ?– ब्रिटिस नागरिक सर्भेयर जर्ज एभरेष्ट नामबाट
डा। बाबुराम आचार्यले माउण्ट एभरेष्टलाई ‘सगरमाथा’ भनि नामाकरण कहिले गरेका हुन् रु – सन् १९९५
नेपालको सबैभन्दा लामो नदी कुन हो ? – कर्णाली
नेपालको सबैभन्दा ठूलो ताल कुन ताल हो ?– रारा

नेपालको सबैभन्दा ठूलो नदी सप्तकोशीका सातवटा सहायक नदीहरुमा सबैभन्दा सानो नदी कुन हो ?– लिखु
नेपालको सबैभन्दा गहिरो नदी सप्तगण्डकीको लम्बाइ कति रहेको अनुमान गरिएको छ ? – करिब ३३८ कि।मि।

नेपालको सबैभन्दा गहिरो ताल राराताल हो भनेर कहिलेदेखि पत्ता लागेको हो ? – वि।सं। २०६१ ज्येष्ठ २७ देखि ३० सम्मको सर्भेले

विश्वको सबैभन्दा गहिरो गल्छी कुन हो ? – नेपालको अन्नपूर्ण र धवलागिरी बीचको गल्छी
विश्वको सबैभन्दा अग्लो स्थानमा रहेका ताल कुन हो ?–तिलिचो ताल

नेपालको सबैभन्दा ठूलो अञ्चल कर्णाली ९२१,३५१ व्र्ग कि।मि० हो भने सबैभन्दा सानो अञ्चल कुन हो ?– महाकाली ९६९८९ वर्ग कि।मि।०
नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पा ९७८८९ वर्ग कि।मी।० छ हो भने सबैभन्दा सानो जिल्ला भक्तपुरको क्षेत्रफल कति छ ? – ११९ वर्ग कि।मि।
नेपालको सबैभन्दा लामो पुल कुन हो रु – कन्काई नदीको पुल ९७०३ मिटर०
नेपालको सबैभन्दा ठूलो हिमनदी कुन हो? – खुम्बु हिमनदी
दक्षिण एसियाको कुल भू–भागमध्ये नेपालले कति प्रतिशत भू–भाग ओगटेको छ ? – ३।२७९ प्रतिशत
नेपालको पूर्वी विन्दु झापाको काँकडभिट्टामा पर्दछ भने पश्चिम विन्दु कहाँ पर्दछ ?– कन्चनपुरको दोधारा
विश्वमा नेपालभन्दा ठूला देशहरु कतिवटा छन् ?– ८९ वटा
नेपालमा कति प्रकारका गुराँसहरु फुल्दछन् ? – ३२ प्रकार
हिमाल पारिका जिल्ला भनेर कुन कुन जिल्लालाई बुझाउँछ ?– मनाङ र मुस्ताङ।
काठमाडौंबाट सबैभन्दा नजिकको समुन्द्र कति टाढा छ ? – ५०० कि।मि।
बूढीगण्डकीको उद्गम स्थल कुन हो ? – गणेश हिमाल्य

नेपालको कुन नदीलाई उत्तरवाहिनी नदी भनेर चिनिन्छ ?– कर्मनाशा
नेपालको सबैभन्दा बढी जनसंख्या वृद्धिदर भएको जिल्ला कुन हो ? कैलाली

नेपालको सबैभन्दा लामो हिमनदी कुन हो ?– खुम्बु

नेपालको सबैभन्दा उच्चस्थानमा रहेको बस्ती कुन हो ?– छार्का भोट र ताराप गाउँ डोल्पा
सप्तकोशी नदी कहाँ पुगेपछि गंगामा मिसिन्छ ? – विहारको करसेला
नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको सदसमुकाम कुन हो ?– हुम्लाको सिमिकोट
प्रसिद्ध तिर्थस्थल स्वर्गद्वारी नेपालको कुन जिल्लामा पर्दछ ? – प्यूठान

नेपालको कुन नदीको किनारमा शालीग्राम पाइन्छ ? – कालीगण्डकी
नेपालको मानचित्रमा सबैभन्दा मध्य भागमापर्ने स्थान कुन हो ?– पोखरा
बाग्मती नदीको उद्गम स्थल कहाँ हो ?– बागद्वार
विश्वको सर्वोच्च स्थानमा रहेको तिलिचो ताल समुन्द्र सतहदेखि कति उचाइमा रहेको छ ? – ४९१९ मिटर
नेपालमा उत्तर गंगा भनेर कुन नदीलाई चिनिन्छ ? – सानी भेरी
अरुण नदीको संस्कृत नाम के हो ?– महाप्रभा
माछा पाइने विश्वको अग्लो स्थानमा रहेको ताल कुन हो ?– राराताल
नेपालको सबैभन्दा अग्लो स्थानमारहेको भञ्ज्याङ्ग चाबुक भञ्ज्याङ्ग कति उचाइमा अवस्थित छ ? – ५९७९ मिटर
नेपालको सबैभन्दा अग्लो स्थानमारहेको भञ्ज्याङ्ग चाबुक भञ्ज्याङ्ग कति उचाइमा अवस्थित छ ? – ५९७९ मिटर
भारतमा पुगेपछि कर्णाली नदीलाई कुन नामले चिनिन्छ ? – घाघरा
नेपालको कुन कुन स्थानमा चाँदीको खानी भएको अुनुमान गरिएको छ ?– बागलुङ, चिसापनी र फूलचौकी
सप्ताकोशी नदीको सबैभन्दा ठूलो र लामो नदी कुन हो रु – अरुण
महाकाली नदीलाई भारतमा पुगेपछि के का नामले चिनिन्छ ? – शारदा नदी

महेन्द्र राजमार्गले छुने पहाडी जिल्लाहरु कुन कुन हुन् ?– अर्घाखाँची र मकवानपुर
हिमालकी रानी भनेर कसलाई चिनिन्छ ? – स्व। पासाङ्ग ल्हामु शेर्पा
नेपालको सबैभन्दा पूर्व विन्दुसम्म पुगेको जिल्ला कुन हो ?– ताप्लेजुङ्ग

सप्तकोशी नदीको औसत जलप्रभाव कति छ ?– १५६४ क्यूविक मिटर प्रति सेकेण्ड

नेपालका नदीहरुको कुल विद्युत उत्पादन क्षमता कति छ ?– ८ करोड ३ लाख किलोवाट

विष्णुमति नदीको उद्गम स्थल कहाँ हो ?– सपन तिर्थ नेपालको कुन तालको आकार गुलेली जस्तो छ ? – शे–फोक्सुण्डो ताल
नेपालको सबैभन्दा ठूलो हिमताल कुन हो ? – च्छोरोल्पा हिमताल ९४५८० मि।०

नेपालमा केवुलकारको सञ्चालन कहिलेबाट भएको हो ? – वि।सं। २०५४ जेष्ठ २७ गते
काठमाडौं–हेटौडा रोपवे ९रज्जु मार्ग० को लम्बाइ कति छ ? – सरदर ४२।३ कि।मि
नेपालको कति उचाइको क्षेत्रफललाई हिमरेखा घोषित गरिएको छ ? – सरदर ५००० मिटर
गण्डकी नदीको विद्युत क्षमता कति छ ?– २१,००० मे।वा।

कर्णाली नदीको जलप्रवाह कति छ ?– औसत १३१६ क्यूवीक मिटर प्रतिसेकेण्ड

विश्वको सबैभन्दा उच्चस्थानबाट बग्ने नदी अरुणलाई तिब्बती भाषामा के भनिन्छ ? – फुङ्चु नदी
बिश्वको सबैभन्दा गहिरो उपत्यका अरुण उपत्यकाको उचाइ कति छ ? – करिब ४५७ मिटर
स्थानीय किवदन्तीअनुसार पार्वतीको नेत्रकोषबाट खसेको पसीना बगेर प्रादूर्भाव भएको नदी कुन हो ? – दूधकोशी

सुनकोशी नदीको पौराणिक नामके हो ? – शुभश्रवा
नेपालको प्रसिद्ध ताल ‘रारा’ कुन जिल्लामा अवस्थित छ ?– मुगु
अंग्रेजी अक्षरको थ जस्तो आकारको देखिने शे–फोक्सुण्डो नेपालको मानव निर्मित तालहरुमध्ये सबैभन्दा ठूलो ताल कुन हो ?– इन्द्रसरोवर ताल
वराह क्षेत्र कुन जिल्लामा पर्दछ ? – सुनसरी
नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा हो भने विश्वको तेस्रो अग्लो हिमाल कुन हो ? – कञ्चनजंघा
बढी विमानस्थल भएको जिल्ला कुन हो ?– सोलुखुम्बु
७ कुण्डको जिल्ला रसुवा हो भने ७ तालको जिल्ला कुन हो ?– कास्की
चिलिमे जलविद्युत आयोजना रसुवामा पर्दछ भने सल्लेरी च्यास्ला जलविद्युत कहाँ पर्दछ ?– सोलुखुम्बु
पाथीभरा हिमाल दोलखा जिल्लामा पर्दछ भने गणेश हिमाल कुन जिल्लामा पर्दछ ?– रसुवा
रुकुम जिल्लाको सदरमुकाम मुसीकोटको पुरानो नाम के हो ?– जुम्ली खलंगा
पिरामिड हिमाल कुन हिमश्रृंखलामा पर्दछ ?– कञ्चनजंघा
तिलखुवा झरना कुन जिल्लामा पर्दछ ?– अर्घाखाँची

नेपालको सबैभन्दा लामो पुल भएको कन्काई नदी कुन जिल्लामा पर्दछ ? – झापा जिल्लामा
कन्काई नदीको उद्गम स्थान कुन हो ? – महाभारत पर्वत

महेन्द्रनगर कुन नदीको किनारमा अवस्थित छ ?– महाकाली
मोहना नदीको किनारमा अवस्थित क्षेत्र धनगढी हो भने गमगढी कुन नदीको किनारमा अवस्थित छ ?– मुगु कर्णाली
जोमसोम कालीगण्डकीको किनारमा अवस्थित छ भने चामे स्थान कुन नदीको किनारमा अवस्थित छ ?– नारदखोला
रारा ताललाई कहिलेदेखि महेनद्रताल नामाकरण गरिएको हो ? – वि।सं। २०२० चैत्र १३ गते
ताल कति उचाइमा अवस्थित छ र? – समुन्द्र सतहदेखि ३९०० मिटर
नेपालको मध्यमाञ्चल विकास क्षेत्रमा कति वटा जिल्ला रहेका छन् र? – १९
गोभरगाढा भन्ने स्थान कुन जिल्लामा पर्दछ ? – सप्तरी

मस्र्याङ्दी नदीको उद्गम स्थल कहाँ हो ? – अन्नपूर्ण हिमाल
रारा ताल कति उचाईमा रहेको छ ? – ३२०० मी
शुक्लाफाँट वन्यजन्तु आरक्ष कुन जिल्लामा पर्दछ ? – कञ्चनपुर

नेपालको कुन जिल्लाको सिमाना चारैतिर पानीले छुट्टाइएको छ ?  – कैलाली
अमलेखगञ्जको पुरानो नाम के हो ?  – भिच्छाखोरी

नेपाल पिक ताप्लेजुङमा पर्दछ भने सिहलिला पर्वत कहाँ पर्दछ ? – ताप्लेजुङ

शे–फोक्सुण्डो तालको गहिराई ६५० मि। छ भने रारा तालको गहिराई कतिछ ?  – १६७
करुवाको लागि पाल्पा प्रख्यात छ भने जुनारको लागि कहाँ प्रख्यात छ ?  – सिन्धुली

बाह्र सिङ्गेका लागि प्रसिद्ध वन्युजन्तु आरक्ष कुन हो ?– शुक्ला फाँट वन्यजन्तु आरक्ष
सगरमाथाको शिखरमा सबैभन्दा धेरै पटक पाइला टेक्ने महिला को हुन् ?  – ल्हाक्पा शेर्पा
कञ्चनजंघा एफ।एम। कुन जिल्लामा पर्दछ ?  – झापा, बिर्तामोड
हिमाली जिल्लाहरुमा सबैभन्दा सानो जिल्ला कुन हो ?  – रसुवा
सबैभन्दा बढी पर्यटक आउने राष्ट्रिय निकुञ्ज कुन हो ? – चितवन राष्ट्रिय निकुञ्ज
क्षेत्रफलको आधारमा सबैभन्दा सानो नगरपालिका बनेपा ९५।५६ वर्ग कि।मी० हो भने सबैभन्दा ठूलो नगरपालिका कुन हो ? –  त्रियुगा नगरपालिका ९३१९.८८ वर्ग कि.मी

संयुक्तराष्ट्रसंघीय पार्क कहाँ बनाउने योजना छ  ?  – शंखमुलदेखि टेकु दोभानसम्म

चुरे पर्वत श्रृंखलाको सबैभन्दा अग्लो टाकुरा कुन जिल्लामा पर्दछ ? – कैलाली

प्रतिक्रया दिनुहोस्