चिकित्सा शिक्षा आयोगले तोक्यो स्नातकोत्तर तहको शूल्क

काठमाडौं। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको शुल्क तोकेको छ। आयोगले एक सूचना जारी गरी शूल्क निर्धारण गरेको जानकारी दिएको हो।

आयोगले एमडी/एमएस क्लिनिकलको अध्ययन गर्न २२ लाख ९९ हजार रुपैयाँ तोकेको छ। एमडी/एमएस बेसिक साइन्स ननक्लिनिकलको लागि १० लाख ४८ हजार १ सय ३५ रुपैयाँ तोकिएको छ।

त्यस्तै, एमडी आयुर्वेद पढ्न ९ लाख २४ हजार ३ सय ६५ शूल्क लगायतको अध्ययन शुल्क आयोगले तोकेको छ।

प्रतिक्रया दिनुहोस्