
लोकसेवा आयोगको तयारी कक्षा, सबैका लागि सबैतिरका केहि प्रश्न उत्तरहरु
१.दाजुको मृत्युपछि भाउजुमा देवरको हक लाग्ने परम्परा कुन जातिमा छ ?
→ कडौरी
२. यौनसम्बन्धी पुस्तक सृष्टिको रोमान्स नामक कृतिका लेखक कुन यौन विशेषज्ञ हुन् ?
→ डा। सुबोध पोखरेल
३.पुरुष कर्मचारीले मात्र पाउने विदा कुन हो ?
→ प्रसुती स्याहार विदा
४. गाडीको हेडलाइटमा, सर्चलाइटमा कुन प्रकारको ऐना प्रयोग गरिन्छ ?
→ कन्केभ ऐना
५.खड्ग निशाना छापको प्रयोग कुन राणा प्रधानमन्त्रीले सुरु गरेका हुन ?
→ वीरशमशेर
६. राष्ट्रिय खेलकुद परिषदको स्थापना कहिले भयो रुरु
→ वि.स. २०१७
७. ग्रिनबिच रेखा भन्दा पूर्व तर्फ १ डिग्रीमा ४ मिनेट समय चाँडो हुन्छ भने पश्चिम तर्फ १ डिग्रीमा कति समय फरक हुन्छ ?
→ ४ मिनेट ढिलो
८.शून्य डिग्री देशान्तरलाई के भनिन्छ ?
→ प्रधान मध्यान्ह रेखा
९. नेपालको प्रमाणिक समय के को आधारमा निर्धारण गरिएको छ ?
→ गौरीशंकर हिमाल९दोलखा०
१०. एक देशान्तरको स्थानिय समयलाई देशभर मानिन्छ भने त्यसलाई के भन्निछ ?
→ प्रमाणिक समय
११. नेपालको प्रमाणिक समय अन्तराष्ट्रिय, प्रमाणिक समय९ग्रिनबिच० मिनटाइम० भन्दा कति फरक छ ?
→ ५ घण्टा ४५ मिनेट चलाख
१२. स्थानिय सयम निकाल्ने हो भने झापामा साढे १ बज्दा कञ्चनपुरमा कति बज्छ ?
→ १ बज्छ९८ डिग्री फरक छ
१३. नेपालको प्रमाणिक समय कहिले देखी निर्धारण गरिएको हो ?
→ वि.स.२०४२ बैशाख १
१४.उचाई वा गहिराई बिचको दुरीलाई के भनिन्छ ?
→ लम्बवत
१५.समतलका दुई स्थान बिचको दुरीलाई के भनिन्छ ?
→ क्षैतिज
१६. विश्वका सर्वाधिक उच्च १०९ पर्वतहरु मध्ये कतिवटा हिमालय पर्वतमालामा पर्छन् ?
→ ९६
१७. समुद्र भित्रको सबैभन्दा लामो पर्वतमाला कुन हो ?
→ कर्डिलेरा पर्वत
१८. विश्वको सबैभन्दा ठूलो ज्वालामुखि पहाड कुन हो ?
→ मौनालोआ
१९.हिन्दु देवीदेवताहरुको बासस्थान भएको पर्वत कुन हो ?
→ सुमेरु पर्वत
२०. विश्वको सर्वाधिक उच्च टापु पर्वत शिखर कु हो ?
→ जाजा पिक
२१. विश्वको सबैभन्दा लामो पर्वत माला कुन हो ?
→ एण्डिज
२२. हिन्दु ऋषिमुनीहरुको बासस्थान भएको पर्वत भनेर कुन पर्वतलाई चिनिन्छ ?
→ बिन्ध्याचल पर्वत
२३. समुद्रको पिँधबाट सर्वाधिक उच्च पहाड कुन हो ?
→ मौनाकी
२४. युरोपेली महादेशको एक मात्र सक्रिय ज्वालामुखि पहाड कुन हो ?
→ विसुवियम
२५. विश्वको सर्वाधिक फोटो खिचिएको र चित्रलेखन गरिएको पहाड कुन हो ?
→ फुजी९जापान०
२६. ग्रीक देवीदेवताहरुको घर भनेर केलाई चिनिन्छ ?
→ माउण्ट ओलम्पस
२७. विश्वको सर्वोच्च चुचुरो सगरमाथाको अहिले सम्म कति महिलाले सफल आरोहण गरेका छन् ?
→ पाँच
२८. विश्वको सर्वोच्च शिखर सगरमाथा पुग्ने पहिलो सफल महिला को हुन ?
→ जुन्को तावेई९सन् १९७५ मे १६ जापान
२९.अमेरिकाका चार जना राष्ट्रपतिहरुको मुखाकृति अंकित हपाड कुन हो ?
→ माउण्ट रसमोर
३०. विश्वको सबैभन्दा ठूलो बलौटे मुरुभुमि कुन हो ?
→ अेरेवियन मरुभुमि