विनय र विनिताको स्वरमा जुनि बिताउँला बजारमा

काठमाडौं । विनय कार्कि र बिनिता पौड्याल सुवेदीको स्वरमा रहेको लाेक पप गीत “जुनि बिताउँला” सार्वजनिक भएको छ ।

रोशेल थापाको शब्द रहेको गीतको संगीत संयोजन,एरेन्ज, मिक्सिङ,मास्टरिङ गाएक विनय कार्किले नै गरेका छन् ।

रायन आचार्य र निङशाल गोलेले अभिनय गरेको म्युजिक भिडियोको निर्देशन बिनिता पौड्याल सुवेदीले गरेकि छन् ।

आरोही ईन्टरटेन्मेन्टको प्रस्तुतिमा बजारमा आएको गीतको छाँयाकन शिभराज भुर्तेल, सम्पादन/ कलर विकाश दाहाल, ड्रोन अनिल अधिकारी र श्रृगार बिनिता पोडेल सुवेदी ले गरेकी छन् ।

भिडियो हेर्नुहोस ।

 

प्रतिक्रया दिनुहोस्