लोकसेवा तयारी विशेष – सौर्यमण्डल सम्बन्धि केही महत्त्वपूर्ण प्रश्न उत्तरहरु

काठमाडौ । सौर्यमण्डल सम्बन्धि केही महत्त्वपूर्ण प्रश्नउत्तरहरु यस प्रकार छ्न । यी प्रश्न लोकसेवा आयोग तयारी गर्नेका लागि महत्वपूर्ण छ्न ,किनकि यी प्रश्न बारम्बार लोकसेवा परीक्षामा दोहोरीएका छ्न ।

१. सौर्यमण्डलमा ग्रह,उपग्रह,शिश ुग्रह,उल्काहरु पर्दछन् भने अर्को के पर्दछ ?
→ धुमकेतुहरु
२. सौर्यमण्डलका सदस्यहरुले सूर्यको परिक्रमा कसरी गर्दछन् ?
→ कक्ष बनाएर
३. सूर्यको वरीपरि घुम्ने ठूलठूला पिण्डहरुलाई ग्रह भनिन्छ भने स–साना पिण्डहरुलाई के भनिन्छ ?
→ उपग्रह
४. सौर्यमण्डलमा कति वटा ग्रहहरु रहेका छन् ?
→ आठ वटा
५. सौर्यमण्डलमा पुड्का ग्रहको संख्या कति रहेको छ ?
→ पाँच वटा
६.सौर्यमण्डलमा १ सय ६६ वटा ज्ञात उपग्रहहरु छन् भने धुमकेतुहरुको संख्या कति छ ?
→ ३,२०० बढी
७. यमलाई ग्रहको मान्यताबाट कहिले हटाईयो ?
→ सन् २००६ अगस्त(चेक गणतन्त्रको राजधानी प्रागमा भएको सम्मेलनबाट)
८. यमलाई अहिले सौर्यमण्डलको कस्तो सदस्यमा राखिएको छ ?
→ पुड्का ग्रहको समुहमा
९. सूर्यको उत्पत्ति कहिले भएको मानिन्छ ?
→ ४ अर्ब ६० करोड बर्ष अगाडि
१०. पृथ्वीबाट सबैभन्दा नजिकको तारा कुन हो ?
→ सूर्य
११. सूर्यको वजन सौर्य परिवारका अन्य सबै पिण्डहरुको कुल योग भन्दा कतिले बढी छ ?
→७४० गुणा
१२. सूर्यको बाह्य तहको तापक्रम १० हजार फरेनहाईट छ भने केन्द्रको तापक्रम कति रहेको अनुमान छ ?
→ ३ करोड ५० लाख फरेनहाईट
१३. सूर्यको प्रकाश पृथ्बी सम्म आईपुग्न कति समय लाग्छ ?
→ ८ मिनेट २० सेकेन्ड
१४. सूर्यमा सबै भन्दा बढि कुन तत्व छ ?
→ हाईड्रोजन ग्यास(७४.४)
१५. सौर्य बतासको वेग प्रतिसेकेण्डमा कति हुन्छ ?
→ करिब ५०० किमि प्रतिसेकेण्ड
१६. सूर्यबाट सबैभन्दा नजिकको ग्रहबुध हो भने सौर्यमण्डलको सबै भन्दा सानो ग्रह कुन हो ?
→ बुधग्रह
१७. बुध ग्रहलाई परिक्रमा गर्ने प्रथम यान कुन हो ?
→ मेसेञ्जर
१८. बुधग्रहमा एउटा ठूलो खाल्डो छ, त्यो खाल्डोको नाम के हो ?
→ क्यालोरिस बासिन
१९. बायुमण्डल र उपग्रह दुबै नभएको ग्रह कुन हो ?
→ बुधग्रह
२०.सूर्यबाट दास्रो नजिकको ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?
→ शुक्रग्रह
२१. सौर्यमण्डलको तातो र चम्किलो ग्रह कुन हो ?
→ शुक्रग्रह
२२. ‘Morning star and Evening Star’ भनेर कुन ग्रहलाई बुझिन्छ ?
→ शुक्रग्रह
२३. ‘Bringer of light, Bringer of Dauh’ भन्नाले कुन ग्रहलाई बुझिन्छ ?
→ शुक्रग्रह
२४. सूर्यबाट सबैभन्दा नजिकको ग्रह बुध हो भने सूर्यबाट कुन हो ?
→ शुक्रग्रह
२५. ‘Earth Sister Planet,Twin Planet’ भन्नाले कुन ग्रहलाई चिनिन्छ ?
→ शुक्रग्रह
२६. शुक्रग्रहलाई पहिले के नामले चिनिन्थ्यो ?
→ रहस्यमय ग्रह
२७. पृथ्वीबाट अनुसन्धान गरिएको पहिलो ग्रह कुन हो ?
→ शुक्रग्रह
२८. सन् १९६२ मा शुक्रग्रहको सफल यात्रा गर्ने अन्तरिक्षयान कुन हो ?
→ मेरिनर २
२९. पृथ्वी सौर्यमण्डलको कतिऔँ ठूलो ग्रह कुन हो ?
→ पाँचौँ
३०. पृथ्वीको उत्पत्ति कहिले भएको मानिन्छ ?
→ ४ अर्ब ५६ करोड बर्ष अघि
३१. प्राणीको बिकाश भएको एक मात्र ग्रह कुन हो ?
→ पृथ्वी
३२. निलो ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?
→पृथ्वी
३३. पृथ्वीको कति प्रतिशत भु–भाग पानीले ओगटेको छ ?
→ ७०.४ प्रतिशत
३४. पृथ्वीलाई केही देशका जनश्रुतिक कथामा फरक नाम दिईएको छ,त्यो नाम के हो ?
→ मेटल स्टार
३५.पृथ्वीको एक मात्र उपग्रह छ, त्यो कुन हो ?
→ चन्द्रमा

प्रतिक्रया दिनुहोस्