कोरोनाबाट विश्वमा २० लाख ४८ हजारको मृत्यु ,कुन देशमा कतिले गुमाए ज्यान ?

काठमाडौं । विश्वमा एकैदिन ८ हजार ७ सय ५७ जना संक्रमितको मृत्यु भएसँगै कुल कारोनाबाट मृत्यु हुनेको संख्या विश्वभर २० लाख ४८ हजार १ सय ८८ पुगेको वल्डोमिटर्सले जनाएको छ ।

त्यस्तै विश्वमा एकैदिन ४ लाख ५१ हजार ४३ जनामा संक्रमण देखिएको छ । योसहित कुल संक्रमितको संख्या ९ करोड ५९ लाख ७० हजार ४ सय ५२ पुगेको छ ।

त्यस्तै विश्वमा ६ करोड ८५ लाख ४६ हजार ९ सय ६१ जना संक्रमित उपचारपछि निको भएका छन् ।

कहाँ कतिले गुमाए ज्यान ?

 

 

 

प्रतिक्रया दिनुहोस्