पार्टी सिस्ट्म काम छैन, राजा राख्ने नेपाल चलाउने : करिश्मा मानन्धर

काठमाडौं । नेपाली फिल्मकी ‘चर्चित हस्ती करिश्मा मानन्धरले नेपालमा राजा नै आउनुपर्ने बताएकी छ्न ।
बुधबार सामाजिक संजालमार्फत राजनीतिक प्रणालीप्रति टिप्पणी गर्दै यो यस्तो बताएकी हुन् ।

उनी लेख्छिन् –’धेरै कमेन्ट हेरेँ । यो कामै छैन । पार्टी सिस्टम काम छैन । दुई विचार काम छ । राजा राख्ने । दुई विचारले नेपाल चलाउने ।’

अभिनेत्री मानन्धर पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर साामाजिक सञ्जालमा रोस प्रकट गरेकी छन् ।

बाबुराम भट्टराईको पूर्व पार्टी नयाँ शक्तिकी नेतृ समेत रहिसकेकी करिश्माको राजाको पक्षमा आएको  अभिव्यक्ति चाहिँ पहिलोपटक हो ।

प्रतिक्रया दिनुहोस्