टीकापुरमा जसपाको विशाल प्रदर्शन ,बाबुराम भट्टराईको सम्बोधन (भिडियो )

टीकापुर । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीले टीकापुरमा आयोजना गरेको बिशाल विरोध सभालाई सम्बोधन गरेका छ्न ।

प्रतिनिधि सभा विघटनको विरोध र टीकापुर घटना मुद्धामा उच्च अदालत दिपायलले गरेको फैसला विरुद्ध जसपाले आयोजना गरेको विरोध प्रदर्शनलाई उनले सम्बोधन गरेका हुन ।

सम्बोधनको केही अंश ।

 

प्रतिक्रया दिनुहोस्