
काठमाडौं। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समितिले बर्दिबास र धनगढीस्थित शाखा कार्यालयका लागि विभिन्न पदमा दरखास्त आह्वान गरेको छ।
इच्छुक र योग्यता उम्मेदवारलाई आवश्यक काजगाजसहित दरखास्त दिन समितिले शुक्रबार एक सूचना जारी गरेको सूचित गरेको छ।
समितिले सहायक वैज्ञानिक अधिकृत, वैधानिक सहायक (विभिन्न समूह), प्रशासकीय सहायक, लेखापाल र कार्यालय सहायक पदमा दरखास्त आह्वान गरेको हो।
विज्ञापन हेर्नुहोस्ः