कोरोनाले बन्द बर्दगोरिया हाटबजार पुनः संचालनमा (तस्वीरमा)

बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका स्थित सडकपुर बौनिया बजारमा बर्दगोरिया कृषि हाटबजार संचालनमा आएपछि स्थानीय किसान र उपभोक्ता खुशी भएका छन् ।

यहाँ यस क्षेत्रभित्र उत्पादित अर्गानीक ताजा तरकारी,फलफुल र घरेलु उत्पादनसँग जोडिएका बस्तु पाउने भएतापनि अझै यसको व्यवस्थापनमा ध्यानदिनु पर्ने उपभोक्ता बताउँछन् ।

विचौलीयाका कारण किसानहरु कृषि उपज उत्पादनमा मर्कामा पर्दै आएका थिए । हाटबजार संचालनमा आएपछि किसानहरुले उत्पादन गरेको कृषि उपजलाई सोझै विक्रि गर्ने अवसर उक्त हाटबजारले दिएको छ । यहाँ साप्ताहिक रूपमा आइतबार र बिहिवार हाटबजार लाग्ने गर्दैछ ।

तस्वीरमा हेर्नुहोस ।

प्रतिक्रया दिनुहोस्