विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ? यस्तो छ आजको विनिमय दर

काठमाडौ । विदेशी मुद्राको विनिमय दर दैनिक परिवर्तन हुन्छ। विदेशबाट पैसा पठाउँदा मुद्राको दरको बारेमा जानकारी भए आफूले पठाएको पैसा कति हुन्छ भन्ने अन्यौल रहँदैन।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सटहीदरअनुसार आज माघ १७ गते शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ ।

कुन देशको कति ?

 

 

 

 

प्रतिक्रया दिनुहोस्