लोकसेवा तयारी गर्नुहुने सबैले जान्नैपर्ने केही महत्त्वपूर्ण प्रश्न उत्तर

१. नेपालको सबैभन्दा लामो पुल भएको कन्काई नदी कुन जिल्लामा पर्दछ ?
– झापा जिल्लामा
२.कन्काई नदीको उद्गम स्थान कुन हो ?
– महाभारत पर्वत
३.महेन्द्रनगर कुन नदीको किनारमा अवस्थित छ ?
– महाकाली
४. मोहना नदीको किनारमा अवस्थित क्षेत्र धनगढी हो भने गमगढी कुन नदीको किनारमा अवस्थित छ ?
– मुगु कर्णाली
५. जोमसोम कालीगण्डकीको किनारमा अवस्थित छ भने चामे स्थान कुन नदीको किनारमा अवस्थित छ ?
– नारदखोला
६.रारा ताललाई कहिलेदेखि महेनद्रताल नामाकरण गरिएको हो ?
– वि।सं। २०२० चैत्र १३ गते
७. ताल कति उचाइमा अवस्थित छ ?
– समुन्द्र सतहदेखि ३९०० मिटर
८. नेपालको मध्यमाञ्चल विकास क्षेत्रमा कति वटा जिल्ला रहेका छन् ?
– १९
९. गोभरगाढा भन्ने स्थान कुन जिल्लामा पर्दछ ?
– सप्तरी
१०. मस्र्याङ्दी नदीको उद्गम स्थल कहाँ हो ?
– अन्नपूर्ण हिमाल
११. रारा ताल कति उचाईमा रहेको छ ?
– ३२०० मी
१२. शुक्लाफाँट वन्यजन्तु आरक्ष कुन जिल्लामा पर्दछ ? – कञ्चनपुर
१३. नेपालको कुन जिल्लाको सिमाना चारैतिर पानीले छुट्टाइएको छ ?                                           – कैलाली
१४. अमलेखगञ्जको पुरानो नाम के हो ? 
– भिच्छाखोरी
१५.नेपाल पिक ताप्लेजुङमा पर्दछ भने सिहलिला पर्वत कहाँ पर्दछ ?
– ताप्लेजुङ
१६. शे–फोक्सुण्डो तालको गहिराई ६५० मि। छ भने रारा तालको गहिराई कतिछ ? 
– १६७
१७. करुवाको लागि पाल्पा प्रख्यात छ भने जुनारको लागि कहाँ प्रख्यात छ ? 
– सिन्धुली
१८. बाह्र सिङ्गेका लागि प्रसिद्ध वन्युजन्तु आरक्ष कुन हो ?
– शुक्ला फाँट वन्यजन्तु आरक्ष
१९. सगरमाथाको शिखरमा सबैभन्दा धेरै पटक पाइला टेक्ने महिला को हुन् ? 
– ल्हाक्पा शेर्पा
२०. कञ्चनजंघा एफ।एम। कुन जिल्लामा पर्दछ ? 
– झापा, बिर्तामोड
२१. हिमाली जिल्लाहरुमा सबैभन्दा सानो जिल्ला कुन हो ?                                                               – रसुवा
२२. सबैभन्दा बढी पर्यटक आउने राष्ट्रिय निकुञ्ज कुन हो ?
– चितवन राष्ट्रिय निकुञ्ज
२३. क्षेत्रफलको आधारमा सबैभन्दा सानो नगरपालिका बनेपा ९५।५६ वर्ग कि।मी० हो भने सबैभन्दा ठूलो नगरपालिका कुन हो ?
–  त्रियुगा नगरपालिका ९३१९.८८ वर्ग कि.मी
२३.संयुक्तराष्ट्रसंघीय पार्क कहाँ बनाउने योजना छ  ? 
– शंखमुलदेखि टेकु दोभानसम्म
२४. चुरे पर्वत श्रृंखलाको सबैभन्दा अग्लो टाकुरा कुन जिल्लामा पर्दछ ?
– कैलाली

 

 

प्रतिक्रया दिनुहोस्