लोसारको उपलक्ष्यमा शुक्रबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले यहि माघ ३० (शुक्रबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।सोनाम लोसारको उपलक्ष्यमा गृहमन्त्रालयले सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ।

सार्वजनिक बिदाको दिन सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संघसंस्था, विदेशस्थित नेपाली नियोगहरु बन्द रहनेछन्।

प्रतिक्रया दिनुहोस्