झाक्रीलाई पक्राउ गर्न गएको प्रहरीले थाल्यो माइकिङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ‘प्रचण्ड’ समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न उनको घर शंखमुल पुगेको प्रहरीले माइकिङ गर्न थालेको छ।

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को ‘प्रचण्ड’ समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न उनको घर शंखमुल पुगेको प्रहरीले माइकिङ गर्न थालेको छ।

भीड हटाउन प्रहरीले माइकिङ सुरू गरेको हो । झाक्रीको निवासबाहिर भएको ठेलाठेलका क्रममा एक जना साधा पोशाकका प्रहरी घाइते भएका छन्।

प्रतिक्रया दिनुहोस्