प्रजातन्त्र आधुनिक शासन पद्धतिको सर्बोत्तम विधि व्यवस्था हो : पुर्वराजा शाह
हिमाली टाइम्स
२०७७ फाल्गुन ६ १७:३५
मा प्रकाशित
काठमाडौ । पुर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र आधुनिक शासन पद्धतिको सर्बोत्तम विधि व्यवस्था भएको बताएका छ्न । ७१औ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना जारी गर्दै यस्तो बताएका हुन ।