प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त

काठमाडौं। प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन्। मन्त्रिपरिषदको सिफारिसमाा राष्ट्रपतिबाट प्रदेश प्रमुखमा रौतहटका झा नियुक्त भएका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई आजै पदमुक्त गरेकी थिइन्।

परियारलाई पदमुक्त गरेपछि रिक्त ठाउँमा झालाई नियुक्त गरिएको हो। परियारलाई पदमुक्त गरेपछि रिक्त ठाउँमा झालाई नियुक्त गरिएको हो।

 

 

प्रतिक्रया दिनुहोस्