प्रतिबन्धित विप्लव समूह सरकारसँग वार्तामा बस्न तयार (विज्ञप्तिसहित)

काठमाडौं। प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग वार्ता र संवादका लागि सकारात्मक रहेको जनाएको छ।

महासचिव विप्लवले शनिवार वक्तव्य जारी गरि सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताको लागि सकारात्मक रहेको जनाएका हुन्।

विप्लवको विज्ञप्तिमा भनिएको छ- ‘आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउछौं।

विज्ञप्ति:

प्रतिक्रया दिनुहोस्