प्रचण्ड-माधव पक्षद्वारा ६५ जिल्ला नेतृत्व चयन (सूचीसहित)

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल पक्षले ६५ जिल्लाको नेतृत्व चयन गरेको छ।

केन्द्रीय सचिवालयले जिल्ला अध्यक्ष र सचिव चयन गरेको हो। यसैगरी सो समूहले काठमाडौैं, ललितपुर र भरतपुर महानगरपालिकाको अध्यक्ष र सचिवको पनि टुंगो लगाएको छ।

बाँकी रहेका नौ जिल्लामा प्रदेशका पदाधिकारीहरूले परामर्श गरेर यथाशीघ्र नाम सिफारिस गर्ने नेकपा प्रचण्ड-माधव पक्षले जानकारी दिएको छ।

पार्टी कमिटी तथा जनवर्गीय संगठनका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरूमा कमिटीको कुल सदस्य संख्यामा ५०-५० प्रतिशत हुने गरी रिक्त स्थान पूर्ति तथा एकिकरण गर्ने मापदण्ड बनाएको छ।

हेर्नुहोस् सूचीः

 

प्रतिक्रया दिनुहोस्