लम्कीमा एक पुरुषको शव भेटियो, पहिचान हुन बाकी

बौनिया,कैलाली । कैलालीको लम्की-चुहामा एक पुरुष मृत अबस्थामा भेटिएका छ्न ।

सोमबार लम्की चुहा नगरपालिका १ पुर्व लम्की वन कार्यालय र लम्की बहुमुखी क्याम्पस नजिकै अन्दाजी ३५-४० वर्षीय पुरुषको शव भेटिएको स्थानीयले बताए ।

ती व्यक्तिको पहिचान भने खुल्न सकेको छैन ।
प्रहरीका अनुसार आत्महत्या कि हत्या हो भन्ने बारे अहिले अनुसन्धान जारी छ ।

(तस्वीर : जनक सुनारबाट )

प्रतिक्रया दिनुहोस्