चिसापानीमा नाम मात्रैको सीसी क्यामरा ,स्थानीय भन्छ्न कसले मर्मत गर्देला ? (तस्वीरमा)

चिसापानी । अति संबेदनसिल मानिने कैलालीको चिसापानीमा जडित सीसी क्यामरा लामो समयदेखि प्रयोग बिहिन बनेको पाइएको छ । सीसी क्यामरा बिग्रेको लामो समयसम्म मर्मतमा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । अपराधिक गतिविधी नियन्त्रण र चोरी, डकैती, दुर्घटना गरी भाग्नेलाई पक्राउ गर्न सजिलो होस् भन्ने उद्देश्यले जडान गरेको ती क्यामेरा अहिले बिग्रेको पाइएको छ । हेक्का रहोस यस क्षेत्रका स्थानीय तहमा संचारको बजेट जनप्रतिनिधि बाटै रजाइँ हुँदै आएको स्थानीय बताउछ्न ।

प्रतिक्रया दिनुहोस्