कलंकीमा एक युवकको हत्या

काठमाडौं। कलंकीमा एक युवकको हत्या भएको छ।

ढुंगा प्रहारबाट गम्भीर घाइते भएका उनको ससिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

उनको हत्यामा संलग्न भएको आरोपमा २१ वर्षीय दिनेश थापालाई प्रक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले जानकारी दिए।

प्रतिक्रया दिनुहोस्