वायु प्रदुषणको असर : चैत्र २० गतेसम्म सवै विद्यालय बन्द गर्ने सरकारको निर्णय (विज्ञपतिसहित)

काठमाडौ । सरकारले कोरोना वायु प्रदुषणको अबस्थालाई मध्यनजर गरि आगामी चारदिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय देशमा वायु प्रदुषण बढ्न थालेपछि सरकारले सम्भावित जोखिम रोक्न २० चौत्रसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।


प्रतिक्रया दिनुहोस्