राप्रपा नगर महिला संगठनको पुनर्गठन ,अध्यक्षमा आशा विष्ट

नेपालगन्ज । राष्ट्रिय प्रजतान्त्रिक महिला संगठन बाँकेको आयोजनामा, नेपालगन्ज उपमहानगरपालिका नगर कमिटी पुर्णन गठन गरिएको छ। आशा बिष्टको अध्यक्षतमा १७ जनाको नगर कार्य कमिटी गठन गरिएको छ ।

विभिन्न पार्टीका दर्जन भन्दा बढी महिलाहरुको समुह आज कै दिन राप्रपा महिला संगठनमा प्रवेश गरेका छन ।

नेपालगन्ज उपमहानगर नगरपालिका ४ कि जन निर्बाचित  वडा सदस्य तथा महिला संगठनका बाँकेकी जिल्ला अध्यक्ष इन्दिरा शाहिको नेतृत्वमा आयोजना गरिएको थियोे । पार्टीका केन्द्रिय सदस्य ,कार्य सम्पादन समितिका सदस्य तथा नेपालगन्ज उपमहानगर पलिकाका मेयर डा .धवाल शमशेर राणाको प्रमुख आथिित्यतामा नगर समिति गठंन तथा पार्टी प्रवेशको कार्यक्रम सम्पन्न भयो ।

पार्टीका केन्द्रिय सदस्य जिल्ला अध्यक्ष नरेन्द्र पैाडेल ,क्षेत्रीय अध्यक्ष दीपेन्द्र बहादुर सिंह जिल्ला अध्यक्ष हुकुम केसी ,नगर अध्यक्ष रबि वर्मा विभिन्न भात्रु संगठनका अध्यक्ष, महिला संगठनकी केन्दिय सदस्यहरु, प्रदेश अध्यक्ष जिल्ला पदाधिकारीहरुको उपस्थित रहेको थियो।

 

प्रतिक्रया दिनुहोस्