नेपाल पत्रकार महासङ्घ कैलालीको अध्यक्षमा जोशी विजयी,अन्यमा को ?

धनगढी । नेपाल पत्रकार महासङ्घ कैलालीको अध्यक्षमा हिमाल जोशी विजयी भएका छन्। बुधबार भएको चुनावमा उनी आफ्ना प्रतिद्वन्दी श्रवण देउवा र सुशील ढुङ्गानालाई पराजित गर्दै विजयी भएका हुन्।

यस्तै हरिश विक उपाध्यक्ष, दुर्गा देवकोटा महिला उपाध्यक्षमा विजयी भएका छन्।

नेपाल पत्रकार महासंघ कैलालीको मतपरिणाम :
अध्यक्ष पदमा:
१) सुशील ढुंगाना १४
२) श्रवण देउवा ७९
३) हिमाल जोशी ८६ (विजयी)

उपाध्यक्ष पदमा:
१) पदम सापकोटा ५२
२) हर्कबहादुर विक (हरिश) ११७ (विजयी)

उपाध्यक्ष महिला पदमा:
१) जमुना न्युरे ६६
२) दुर्गा देवकोटा ११७ (विजयी)

सचिव पदमा:
१) निराजन परियार २४
२) युवराज न्यौपाने ७९
३) प्रेम चौधरी ८४ (विजयी)

सह-सचिव समावेशी पदमा:
१) दिनेश कुमार चौधरी (दहित) निर्विरोध निर्वाचित

सह-सचिव पदमा:
१) विरेन्द्र भट्ट ४०
२) घनश्याम पौडेल १३० (विजयी)

कोषाध्यक्ष पदमा:
१) प्रकाश मिश्र ७८
२) लक्ष्मीप्रसाद जैशी १०९ (विजयी)

महिला सदस्य पदमा:
१) भावना जोशी (निर्विरोध निर्वाचित)
दलित सदस्य पदमा:
१) भुपेन्द्र विक (निर्विरोध निर्वाचित)

आदिवासी जनजाति सदस्य पदमा:
१) नरेन्द्रबहादुर चौधरी (निर्विरोध निर्वाचित)
सदस्य पदहरुमा:
१) कैलाश जोशी ८९ (विजयी)
२) दिपकप्रसाद उपाध्याय ८८ ( विजयी)
३) रतनलाल चौधरी ८५ (विजयी)
४) नेत्रप्रसाद जैशी ७६ (विजयी)
५) सुनिल आउजी ८२ (विजयी)
६) नवराज पनेरू ७४ (विजयी)
७) अंकुशबहादुर कुँवर ७७ (विजयी)
८) शंकर बोहरा ७४ (विजयी)
९) कृष्णप्रसाद ओझा ८४ (विजयी)

प्रतिक्रया दिनुहोस्