कैलालीका थप एक कोरोना सङ्क्रमितको मृत्यु

कैलाली । कैलालीका थप एक कोरोना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

टीकापुर नगरपालिकाका एक ५५ वर्षीय पुरुषको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

यो संगै कैलालीमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ ।

 

प्रतिक्रया दिनुहोस्