दलित, मुस्लिम र मुक्तकमलरी महिलालाई उच्च शिक्षासम्म निशुल्क

काठमाडौ । सरकारले दलित, मुस्लिम र मुक्तकमलरी महिलाले उच्च शिक्षा सम्म निःशुल्क पढ्न पाउने व्यवस्था गरेको छ ।                                                        बजेट भाषणमार्फत अर्थमन्त्री बिष्णु पौडेलले दलित, मुस्लिम र मुक्तकमलरी महिलालाई उच्च शिक्षासम्म सबै विषय पढ्नेका लागि निशुल्क पढ्न पाउने व्यवस्था गरेको हो ।

प्रतिक्रया दिनुहोस्