सरकारी कर्मचारीको तलब मासिक दुई हजारले बढ्यो

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब मासिक २ हजारले बढाएको छ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन्।

 

प्रतिक्रया दिनुहोस्