बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौ । नेपाली बजारमा मंगलबार सुनकाे मूल्य ३०० रुपैयाँ बढेको छ । आइतबार र सोमबार दैनिक २०० रुपैयाँ बढेकाे सुनकाे मूल्य आज पनि बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजारमा ५०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्यमा १० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ७० रुपैयाँमा कारोबार भएको छ ।

यसअघि साेमबार चाँदी प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रया दिनुहोस्