25 February 2020  |   मङ्लबार, फाल्गुन १३, २०७६

Author: Himalitimes

नायक विजय केसीको अभिनयमा ‘तिम्रा आँशु पुछौं कि’ (भिडियो सहित)

नायक विजय केसीको अभिनयमा ‘तिम्रा आँशु पुछौं कि’ (भिडियो सहित)

    प्रकाशित मितिः आइतवार, फाल्गुन ११, २०७६       |
काठमाडौं। लोकदोहोरी देखि चलचित्र सम्ममा अभिनय गर्न माहिर रहेका नायक विजय केसीको अभिनयमा सुमधुर गीत तिम्रा आँशु पुछौं कि सार्वजनिक भएको छ। प्रतिभा शाहको प्रस्तुतिमा कर्णप्रिय स्वरका धनी लोकप्रिय गायक नरेन्द्र प्यासीको आवाजले सजिएको यो गीतमा पुष्पराज पन्तको शब्द, सन्तोष श्रेष्ठको संगीत, सुदिप सागरको संगीत संयोजन र मित्र लामाको मिक्सिङ् रहेको छ भने संगम रेकर्डिङ स्टुडियोमा यस गीतको अडियो तयार भएको
प्रधानमन्त्री ओलीसहित चार जनाविरुद्ध अख्तियारमा उजुरी ,छानबिन गर्ला त अख्तियारको मुटुले ?

प्रधानमन्त्री ओलीसहित चार जनाविरुद्ध अख्तियारमा उजुरी ,छानबिन गर्ला त अख्तियारको मुटुले ?

    प्रकाशित मितिः आइतवार, फाल्गुन ११, २०७६       |
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटासहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेलले प्रधानमन्त्री ओलीसहित चारैजनालाई कारवाहीका माग गरेका छन् । उजुरीकर्ताले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीसँग निवर्तमान मन्त्री बाँस्कोटाल
राप्रयुसं कैलाली जिल्ला अध्यक्षमा दिनेश बम

राप्रयुसं कैलाली जिल्ला अध्यक्षमा दिनेश बम

    प्रकाशित मितिः बिहिबार, फाल्गुन ८, २०७६       |
कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन (राप्रयुसं) कैलालीको जिल्ला युवा भेला धनगढीमा सम्पन्न भएको छ । भेलाले दिनेश बमको अध्यक्षतामा २५ नयाँ कार्येसमिति गठन भएको छ । जसको उपाध्यक्षमा शेर शाही ,बृश चौधरी,लोकेन्द्र शाही छ्न भने सचिवमा सौरभ सिंह थापा,सह सचिवमा मेखराज भट्ट,कोषाध्यक्षमा चन्द्र साउद प्रबक्तातर्फ  दुर्गा चन्दसहित अन्य सदस्य रहेका छ्न । कार्यक्रममा पार्टीका सह-माहमन्त्री चन्द
कमिसन काण्डमा मुछिएका संचारमन्त्री बाँस्कोटाले दिए राजीनामा

कमिसन काण्डमा मुछिएका संचारमन्त्री बाँस्कोटाले दिए राजीनामा

    प्रकाशित मितिः बिहिबार, फाल्गुन ८, २०७६       |
काठमाडौ । सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदका सन्दर्भमा कमिशन रकमका बारेमा गरेको 'डिल'को अडियो रेकर्ड सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिएका छन्। सेक्युरिटी प्रेस खरिदमा स्वीस कम्पनीका एजेन्ट विजय प्रकाश मिश्रसँग ५५ करोड रुपैयाँ कमिशन मागेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्रीमाथि राजीनामा दिन दवाब परेको थियो ।उहाँले प्रतिनिधि सभाको बिह
महाशिवरात्रिमा पशुपति दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था

महाशिवरात्रिमा पशुपति दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था

    प्रकाशित मितिः बिहिबार, फाल्गुन ८, २०७६       |
काठमाडौं । यसवर्षको महाशिवरात्रिका अवसरमा पशुपति दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको छ ।पशुपति क्षेत्र विकास कोषले जनाएअनुसार मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोका
नेपाली जनताको सार्वभौमसत्ताको रक्षाका निम्ति राजासहित सैनिक शासनको माग गर्दै वीरगन्जमा प्रदर्शन

नेपाली जनताको सार्वभौमसत्ताको रक्षाका निम्ति राजासहित सैनिक शासनको माग गर्दै वीरगन्जमा प्रदर्शन

    प्रकाशित मितिः बुधबार, फाल्गुन ७, २०७६       |
वीरगन्ज । नेपाल र नेपाली जनताको सार्वभौमसत्ताको रक्षाका निम्ति सैनिक शासनको माग गर्दै वीरगन्जमा प्रदर्शन गरिएको छ ।  नेपाल राष्ट्रवाद संघको आयोजनामा बुधबार प्रजातन्त्र दिवसको अवसर पारी राजतन्त्रसँगै सैनिक शासनको माग गर्दै प्रदर्शन भएको हो । वर्तमान राजनीतिक दलहरुको कारण देश र जनताको सार्बभौमसत्ता गुम्ने खतरा रहेको भन्दै उनीहरुले राजनीतिक दलविरुद्ध चर्को नारावाजी समेत गरेका थिए । वीरगन्ज स्थित  घ
पुर्वराजा शाहले भने प्रजातन्त्र शब्दमा होइन कर्ममा हुनुपर्छ

पुर्वराजा शाहले भने प्रजातन्त्र शब्दमा होइन कर्ममा हुनुपर्छ

    प्रकाशित मितिः मङ्लबार, फाल्गुन ६, २०७६       |
काठमाडौ । पुर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र शब्दमा नभई कर्ममा हुन आवश्यक भएको बताएका छ्न । ७० औ राष्ट्रिय प्रजातन्त्र दिवशको पुर्व सन्ध्यामा मंगलबार एक वक्तव्य जारी गर्दै शाहले प्रजातन्त्र कुनै अलकार,नामान्तर वा रुपान्तरण मात्र नभई त्यो जीवन पदत्ति र व्यबहारमा देखिनुपर्छ भनेका छ्न । प्रजातन्त्रदाता तथा राष्ट्रपीता स्वर्गीय राजा त्रिभुवन शाहसहित प्रजातन्त्रका निम्ति त्याग बलिदान र योगदान गर्
एमसीसी नेपालको हितमा छ भ्रममा नपरौ :कमल थापा

एमसीसी नेपालको हितमा छ भ्रममा नपरौ :कमल थापा

    प्रकाशित मितिः मङ्लबार, फाल्गुन ६, २०७६       |
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले  अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) आयोजना नेपालको हितमा रहेको दावी गरेका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं ५ ले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष थापाले यस्तो दावी गरेका हुन । फाइल तस्वीर  एमसिसी बारे यसअघि थापाको अभिव्यक्तिले कार्यकर्तामाझ चर्को आलोचना खेपिरहेका बेला अध्यक्ष थापाले भने
नेपाल हिन्दू राष्ट्र थियो र हुनुपर्छ:भाजपा नेता उपाध्याय

नेपाल हिन्दू राष्ट्र थियो र हुनुपर्छ:भाजपा नेता उपाध्याय

    प्रकाशित मितिः शनिबार, फाल्गुन ३, २०७६       |
काठमाडौ । भारतीय जनता पार्टी भाजपाका नेता डा.दिनेश उपाध्यायले नेपालमा हिन्दू राष्ट्र पूर्नस्थापनाको लागि जनमत संग्रह गरिनु पर्ने धारणा व्यक्त गर्नु भएको छ ।नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भन्ने आफ्नो अडान सदैव कायम रहेको उल्लेख गर्दै उहाँले यो आफ्नो व्यक्तिगत धारणा र भावना भएको पनि प्रष्ट पार्नु भयो । शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेपालमा पछिल्लो समय धर्म परिवर्तन भैरहेको र यो पाप कर्म भ
गण्डकी प्रदेशका मुख्यमन्त्रीले आफ्नै कार्यकक्षमा मदिरा भोज दिएर जन्मदिन मनाए (तस्बिरमा हेर्नुहोस)

गण्डकी प्रदेशका मुख्यमन्त्रीले आफ्नै कार्यकक्षमा मदिरा भोज दिएर जन्मदिन मनाए (तस्बिरमा हेर्नुहोस)

    प्रकाशित मितिः शनिबार, फाल्गुन ३, २०७६       |
पोखरा। गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो जन्मदिनमा भन्दै मुख्य मन्त्री कार्यालयमा नै रक्सीको भोज दिएका छन । उनले रेडलेवल हुस्कीको चुस्की मुख्यमन्त्री बस्ने टेवलमा नै राखेका छन भने अन्य कर्मचारीलाई समेत उनले रक्सी दिएका छन । गण्डकी प्रदेशका नेकपाका नेता समेत रहेका गुरुङले टेवलमा राखिएको हुस्की हेर्दै हास्दै गरेको फोटो समेत सार्वजनिक भएको छ । उनले मुख्यमन्त्रीको मर्य